Skip to main content

Posts

Showing posts from January, 2022

काइके मगर भाषामा पहिलोपटक जग बहादुर बुढा मगरले गरे गीत रेकर्ड

  काइके मगर भाषामा पहिलो गीत “ना खा न ङा खा न” रेकर्ड गरिएको छ । अहिलेसम्म काइके मगर भाषामा गीत रेकर्ड गरिएको थिएन ।जग बहादुर बुढा मगरले पहिलो पटक आफ्नो भाषामा गीत रेकर्ड गरेर काइके मगर भाषाको गीत रेकर्ड गर्ने पहिलो गायक बनेका छन । उनले शब्द र स्वर भरेका छन भने उक्त गीतलाई आर बि लामाले संगीत गरेका हुन । काठमाडौँको सुकेधारास्थित पारीजात रेकर्डिङ स्टुडियोमा कर्साङ लामाले रेकर्ड गरेका हुन भने विवेक लोप्चनले संयोजन गरेका हुन । आफुले आफ्नो लोप हुन लागेको भाषामा गीत रेकर्ड गरिएको जग बहादुर बुढा मगरले बताएका छन । उनले गीत चाडै नै बजारमा ल्याउने समेत बताएका छन । https://www.youtube.com/watch?v=x0oFbuWkZOg https://www.ujyaalonetwork.com/archives/154234