नेपाल सङ्घियतामा प्रबेश गरेर पनि दुइ आर्थीक बर्ष पार ग रेको अवस्था छ। सङ्घियताको कार्यन्वयनहरु अझै पनि जुन रुपमा हुनु पर्ने हो भइरको छैन । बिशेष गरी कर्णाली पर्देशको कुरा गर्दा कर्मचारी अभावले गर्दा पुँजिगत खर्चको हिसाबले सबै भन्दा पछाडी परेको देखिन्छ । कर्णाली प्रदेश हिजोको कर्णाली अन्चलको ५ वटा जिल्लाहरु डोल्पा , जुम्ला , हुम्ला , कालिकोट , मुगू र थप ५ वटा जिल्लाहरु पश्चिम रुकुम , सल्यान , जाजरकोट , दैलेख र सुर्खेत गरी १० जिल्ला मिलाएर कर्णाली प्रदेश बनेको छ । संविधानमा उल्लेख भए बमोजिम प्रदेशसभाको बहुमतबाट प्रदेश नं . ६ ले आफ्नो प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत सबै भन्दा पहिला पारित गराइ एक ऐतिहासिक अध्याय ...