Skip to main content

Posts

Showing posts from May, 2019

जडिबुटी र पर्यटन कर्णाली बिकासको मुल आधार

नेपाल  सङ्घियतामा   प्रबेश   गरेर   पनि   दुइ   आर्थीक   बर्ष   पार   ग रेको अवस्था   छ।  सङ्घियताको   कार्यन्वयनहरु   अझै   पनि   जुन   रुपमा   हुनु   पर्ने   हो    भइरको   छैन      । बिशेष   गरी   कर्णाली   पर्देशको   कुरा   गर्दा   कर्मचारी   अभावले   गर्दा   पुँजिगत   खर्चको   हिसाबले   सबै   भन्दा   पछाडी   परेको   देखिन्छ   ।     कर्णाली प्रदेश हिजोको कर्णाली अन्चलको ५ वटा जिल्लाहरु डोल्पा , जुम्ला , हुम्ला , कालिकोट , मुगू र थप ५ वटा जिल्लाहरु पश्चिम रुकुम , सल्यान , जाजरकोट , दैलेख र सुर्खेत गरी १० जिल्ला मिलाएर कर्णाली प्रदेश बनेको छ । संविधानमा उल्लेख भए बमोजिम प्रदेशसभाको बहुमतबाट प्रदेश नं . ६ ले आफ्नो प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत सबै भन्दा पहिला पारित गराइ एक ऐतिहासिक अध्याय ...