Skip to main content

Posts

Showing posts from March, 2022

From Darchula to Dharchula, every day for work

  Hundreds of Nepalis cross the Mahakali border every day looking for work in India's Dharchula. There are no jobs in Nepal, they say. Darchula is one of the few Nepali districts that borders both China and India. Long forgotten by Kathmandu, this district only came to the nation’s attention when a controversy arose over a new Indian map erupted in 2019. Parts of Darchula, including Lipulek, Limpiyadhura, and Kalapani, were included within Indian territory, leading the Nepal government, then under prime minister KP Sharma Oli, to issue a map of its own , incorporating the territory under controversy.  Darchula’s northern boundary consists of high mountains that separate it from China while the Mahakali river marks the border with India. This river flows through Lipulek, Limpiyadhura, and Kalapani. In the upper Byas valley, India and Nepal are connected by the Sita Bridge, and in the lower valley, by the Mahakali Bridge. The Nepali side of the Mahakali falls under Khalanga, Da...

भोटे नुनको विस्मृत कथा

भोटे नुन हालेको लुकालको चाङ छेउ खाना पकाउँदै गरेका हुम्लाको उच्च हिमाली भेगका हटारू। तस्वीर सौजन्य: जियन कलाउडे लातेम्बे  तिब्बतबाट भोटे नुन ल्याएर तल्लो भेगमा अन्नसँग साट्ने पद्धतिको विस्थापनसँगै त्यसैमा आश्रित सामाजिक-आर्थिक संरचनामा बाँधिएको उच्च हिमाली जनजीवन लामै समय बिथोलियो। भनिन्थ्यो- कुनै समय चीनमा सुनभन्दा नुन महँगो थियो। नेपालमा चाहिं नुनको प्रयोग कहिले र कसरी शुरू भयो, यकिन छैन। तर, खास गरी भोटे नुन एक ताका नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा थियो; हिमाली बासिन्दाको जीविकाको आधार थियो। इतिहासदेखि नै नेपालका हिमाली बासिन्दा धार्मिक-सामाजिक रूपमा तिब्बतसँग निकट छन्। उनीहरूको मुख्य पेशा पशुपालन र कृषि थियो, तर यतिले जीवन धान्न मुश्किल परेपछि अन्तरदेशीय व्यापार पनि शुरू गरे। सन् १८५० पूर्व तिब्बतबाट नेपालमा नुन, घोडा, ऊन, धूलो सुन, याक र चौंरीको पुच्छर आयात हुन्थ्यो। यताबाट अनाज, लसुन, खुर्सानी, लत्ताकपडा, मरमसला, मुगा, ठेकी, छुरी, चक्कुको बिंड, हस्तीहाडले बनेका बट्टा आदि पठाइन्थ्यो। पृथ्वीनारायण शाहले विजय अभियानका दौरान सिक्किमको अधीन रहेका विजयपुर र दार्जीलिङका केही ...