Skip to main content

Posts

Showing posts from January, 2018

लोक कथा - आपु च्याङ रे च्या पाङु

cfk' Rofª /] Rof kfª' –sfOs] efiff gfxfd lb u 1fKkf sf] ª] lªDgc, Vo'Od g ldlxg, ltlx g ldlxg cfk'Rofª ltlx g ldlxg Rof kfª' em]x]Dg, cfnO{ ltlx  g nf  1fKkfsf] ª]df t'x' d cf]Okf em]x]Dg, t'x' d jf]O k' g nDd  lrDrfxf df]ª lb km'jfMd g . cfk'Rofª M 1fKkf jf d g lrDrfcf lb g nfh'k nO{ sx u]k kmfglª jf <                 Rof kfª' M kmfgfOtf kmfgfOtf gf s'h' v]s] u]k kmfGr] kmfgfOtf <                 cfk' Rofª M tf gf ;]gsf]O cf Gf, cfnO{ cfk' Rofª emª ,k]/k]/ jf]Ojf]O v] g 3'u{ slt/L ;f v'jfv'jf ;fxfgM kx gªg ;'k;'k gfDkf em]Dg . cfnO{ lrDrfxf sfª\df] nf]o ?jfO ?jfO km'jfO km'jfO v]g 3'u{ tfKkf em]Dg . cfnO{ tfd kf]ª\tf} lrDrfxf lb em} gªg emª nfxf em} ª\of]Kkf em]Dg, cfnO{ g' gªg em} yfª yfª cfrf] ?jf?jf nfxf vf/vf/ k] u tftf sx 3]Kkf em]Dg .          ...

छैगो एकता समाज काठ्माडौको पिकनिकको भिडियो

कोहोलुङ /खारचे - सातु बोलाउने किर्या

काइके भाषामा “कोहोलुङ” र पोइके तिछुरोङके भाषामा “खार्चे” भन्ने यो रितिथिति विशेषत जिवित मान्छेको आत्मलाई कहि कतै भूत, प्रेत तथा प्रेतात्माहरुले पक्ररेर वा दबाएर राखेको बेला कुनै प्रेतात्मा तथा वनदेवताहरु मनाउनको लागि र छोडिदिनको लागि आग्रह स्वरुप सातु बोलाउने क्रिया हो । यसमा भाले वा कुखुरा सगुन गर्ने चलन छ । यो अन्य बेला खुशिका उत्सवहरू विवाह, व्रतबन्ध, रुङमा जस्ता महत्वपूर्ण पर्वहरुको बेलामा पनि गर्ने चलन छ । यो  तिजुरोङ क्षेत्रका तरालिमगरहरु सबैले गर्ने गर्दछन्। यो संस्कारमा विशेषत पुरुषहरुको लागि भाले र महिलाहरुको पोथि राम्रो मानिन्छ । शुरुमा भाले या पोथिलाई वेलुकि पख कुखुराको खोरबाट निकालिन्छ र त्यस भाले वा पोथिको खुट्टा र चुच्चोलाई पानिले पखालिन्छ । पानिले चोखाएपछि धाराबाट ल्याएको चोखो पानि,  जुन पानिको शुरुको भाग कहि कतै प्रयोग गरेको हुनुहुन्न त्यसलाई स्थानिय भाषामा तुफुइ÷छ्युभुइ भनिन्छ । गाग्री वा ग्यालेनको शुरुको पानि एउटा जग वा अमखोरामा हालेर ल्याइन्छ र त्यसैबेला जस्को आत्मा बागेको हो त्यसलाई छेउमा बसालेर  त्यो शुरुको पनि उसको टाउको बाट घुमाएर भालेको टाउकोमा हा...